scheduleआइतवार श्रावण २५ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी, २६ असार । ब्राजिलमा कोरोना भाइरसका कारण हालसम्म ६९ हजार २५४ जनाको मृत्यु भएको छ । बिहीबारमात्रै १ हजार १९९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या १७ लाख ५९ हजार नाघेको छ ।

विहीबारमात्रै ४२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

त्यस्तै ११ लाख ५२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय