scheduleशनिवार श्रावण २४ गते, २०७७

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीहरुलाई सम्बोधन गर्ने भएका छन् । शुक्रबार राति साढे ८ बजे आसपास प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधनको विषयबारे पनि सल्लाहकार थापाले केही खुलाएका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय