scheduleबुधवार श्रावण २१ गते, २०७७

पेट्रोलियम पदार्थको मूल्य १० दिनमै फेरि बढ्याे

काठमाडौं, २६ असार । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकाे छ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

१० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको हाे ।

गएकाे असार १६ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । यसअघि मूल्य बढाएकाे विषयमा विराेध भएकाे थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय