scheduleबुधवार श्रावण २१ गते, २०७७

‘हामी वीर छौं तर बुद्धु छौँ !’

काठमाडाैं, २६ असार । जनता समाजवादी  पार्टीका नेता एव‌ं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वेराेजगार नेपाली युवालाइ विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्ने बताएका छन् ।

यसकाे अन्त्य नभएसम्म राष्ट्रिय स्वाभिमानको रक्षा गर्न नसकिने उनले बताएका छन् । भूपी शेरचनले भनेकाे ‘हामी वीर छौं तर बुद्धु छौं ! बुद्धु छौं र त हामी वीर छौं! ‘ पंक्ति उल्लेख गर्दै सामाजिक संजाल ट्वीटरमार्फत यस्ताे बताएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय