scheduleबुधवार मंसिर १७ गते, २०७७

कजाकिस्तानमा कोरोनाभन्दा खतरनाक भाइरस भेटियोः चीन

एजेन्सी, २७ असार । चीनले कजाकिस्तानमा कोभिड-१९ भन्दा खतरनाक भाइरस भेटिएको जनाएको छ । कजाकिस्तानमा रहेको चिनियाँ दूताबासका अनुसार यहाँ एक नयाँ प्रकारको घातक निमोनिया देखिएको हो ।

जुन महिनामा मात्र यसबाट ६०० भन्दा बढी मानिसको मृत्यू भएको छ ।

कजाकिस्तानमा अहिलेसम्म निमोनियाबाट १७७२ मानिसको ज्यान गइसकेको छ । कजाकिस्तानमा सुरुमा यसलाई हल्ला मात्रै भनियो र यसलाई केवल सामान्य निमोनियाको रुपमा लिइयो ।

कजाकिस्तानमा अहिल्सम्म कोरोनाको ५४ हजार संक्रमित भेटिएका छन् भने २६४ जनाको मृत्यू भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay