scheduleबुधवार श्रावण २१ गते, २०७७

गायक कमल खत्रीको ‘मेरो देश’ सार्वजनिक

काठमाडाैं, २७ असार । गायक कमल खत्रीको ‘मेरो देश’ सार्वजनिक भएको छ ।

भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् । गीतका शब्द शक्ति क्षेत्रीले लेखेका हुन्, उनैले गीतमा संगीत पनि दिएका छन् ।

‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा सदनबाटै पास भए पछि हामीले मेरो देशको भिडियोसहित हिजो मात्र रिलिज गर्न पायौँ । भिडियोमा नेपालको नयाँ नक्शा छ,’ खत्रीले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय