scheduleशनिवार श्रावण २४ गते, २०७७

गृहजिल्ला चितवन जाँदै प्रचण्ड

फाइल फोटो

काठमाडौं, २७ असार । नेकपाका अध्यक्ष प्रचण्ड आफ्नो गृहजिल्ला चितवन जाने भएका छन् । प्रचण्डको स्वकिय सचिव गंगा दाहालका अनुसार प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारीलगायत आफ्नो क्षेत्रका जनताको अवस्था बुझ्नका लागि उनी चितवन जान लागेका हुन् ।

नेकपाको विवाद उत्कर्षमा पुगिरहेको बेला अहिले स्थायी समिति स्थगित छ । स्थायी समिति बैठक अर्को शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय