scheduleसोमवार मंसिर १५ गते, २०७७

अभिनेत्री रेखाको सेक्युरिटी गार्डलाई कोरोना पोजेटिभ

एजेन्सी, २८ असार । सदाबहार अभिनेत्री रेखाको सुरक्षा गार्डलाई कोरोना पुष्टि भएको छ । उनको बंगलालाई प्रहरीले सील गरेको छ ।

रेखाको घर मुम्बईको बान्द्रा इलाकामा रहेको छन । उनकझ घर ‘सी स्प्रिंग्स’ को अगाडी नोटिस जारी गरिएको छ । घरको वरिपरी महानगरले स्यानीटाइज गरिरहेको छ ।

यसअघि बलिउड कलाकार मध्ये अमिर खान, करण जोहर र जान्वही कपुरको घरेलु कामदारलाई कोरोना संक्रमित भेटिएको थियो ।

शनिबार बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चनलाई पनि कोरोना संक्रमण भेटिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay