scheduleबुधवार श्रावण २१ गते, २०७७

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २८ असार । भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ५० हजार नाघेको छ । वल्डवमिटरका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ५० हजार नाघेको छ । शनिबारमात्रै भारतमा २७ हजारभर संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण हालसम्म २२ हजार ६८७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

शनिबारमात्रै ५४३ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

५ लाख ३६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय