scheduleबुधवार श्रावण २१ गते, २०७७

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं, २८ असार । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार  १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ९८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय