scheduleशनिवार श्रावण २४ गते, २०७७

नेपाल एसबीआई बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

काठमाडौं, २८ असार । नेपाल एसबीआई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ ।

उक्त बैंकको २० लाख ३३ हजार ८८८ कित्ता ऋण पत्र आइतबार नेप्सेमा सुचिकृत भएको हो ।

बैंकले गत बर्ष २०७६ मा १० प्रतिशत व्याजदरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो, त्यसको अवधी १० बर्ष रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय