scheduleबुधवार श्रावण २१ गते, २०७७

चीनको हेबेमा भूकम्प

हेबे, २८ असार । चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । यद्यपि, फरक फरक सञ्चार माध्यमले भूकम्पको फरक फरक म्याग्निच्यूडको रिपोर्टिङ गरिरहेका छन् ।

चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो ।

भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एएनआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय