scheduleबुधवार श्रावण २८ गते, २०७७

सुनको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं, २९ असार । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँ बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी १० रुपैयाँ बढेर तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय