scheduleआइतवारमाघ ४ गते, २०७७

स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख

काठमाडाैं, २९ असार । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका छन् । उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको (एन्जीओप्लास्टी ) शल्यक्रिया गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए ।

उनका अनुसार मन्त्री रावतको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । केन्द्रका निर्देशक डा चन्द्रमणि खनाल नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो । उपचारपछि आजै मन्त्री रावतलाई घर पठाइने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay