scheduleबिहिवार श्रावण २९ गते, २०७७

नारायणीको तटीय क्षेत्रमा खतरा, सचेतना अपनाउन सूचना

काठमाडौं, २९ असार । बाढी पूर्वानुमान शाखाले नारायणीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित बस्न सूचित गरेको छ ।

शाखाले सोमबार दिउँसो १ बजे एक सन्देश जारी गर्दै नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कता तह पारी गरी खतरा तह नजिक पुगेको जनाएको छ हो । शाखाका अनुसार चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रमा हुनेहरु बेलुकासम्म उच्च सतर्कताका साथ रहनुपर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय