scheduleशनिवार श्रावण २४ गते, २०७७

उपत्यकामा ९ जनामा संक्रमण पुष्टि

काठमाडाैं, २९ असार । सोमबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार सोमबार थपिनेमा काठमाडौंका ३ जना, भक्तपुरका १ जना र ललितपुरका ५ जना रहेका छन् ।

देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय