scheduleशनिवार श्रावण २४ गते, २०७७

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष २५ हजार तिरेर छुटे

कञ्चनपुर, २९ असार । महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय