scheduleबुधवार श्रावण २८ गते, २०७७

बालुवाटारमा ओली-प्रचण्डबीच वार्ता

काठमाडौं, ३० असार । प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ ।

यसअघि दुई अध्यक्षबीच गत बुधबार वार्ता भएको थियो । पार्टीमा देखिएको विवाद समाधानका लागि उनिहरुबीच आज पनि प्रधानमन्त्री निवासमा  छलफल भएको हो ।

पार्टीको आन्तरिक  विवादका कारण असार १८ गते स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन। असार २६ गतेका लागि तय भएको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय