scheduleशनिवार श्रावण २४ गते, २०७७

सुरुङमा छाडिएकाे पानीले बगाउँदा २ जना बेपत्ता

 

सिन्धुपाल्चाेक ३० असार । सिन्धुपाल्चाेकस्थित मेलम्ची खानेपानी आयाेजनाकाे सुरुङमा छाडिएकाे पानीले बगाउँदा २ जना बेपत्ता भएका छन् ।

सुरुङकाे अवलाेकन गरेर फर्कदैँ गर्दा गेट भत्किएपछि इन्जिनियर शतिस गाेइत र चालक राधाकृष्ण थापा सुरुङभित्रै छाडिएकाे पानीमा हराएका हुन् ।

नदीले बगाएका अन्य दुइजनाकाे भने उद्धार गरिएकाे छ र उपचारका लागि काठमाडाैं पठाइएकाे छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय