scheduleआइतवार श्रावण २५ गते, २०७७

हिमालय एअरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, ३० असार । हिमालय एअरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान गर्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ ।एयरलाईन्सले यसअघि दुई चरणको उद्धार उडान गरिसकेको छ ।

जुलाई १५ देखि २१ सम्म गर्न लागेको उडान समय तालिकाअनुसार युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु अगाडी सारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय