scheduleबुधवार श्रावण २१ गते, २०७७

प्रधानमन्त्रीको अभिव्यक्ति नेकपाको आन्तरिक किचलोमा कुर्ची जोगाउने अस्त्र होः गगन थापा

काठमाडाैं, ३० असार । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीकाे पछिल्लाे अभिव्यक्ति कुर्ची जाेगाउन याेजनावद्ध ढङ्गले उठाएको अस्त्र भएकाे बताएका छन् ।

एक ट्वीट गर्दै नेथा थापाले धेरैले प्रधानमन्त्रीकाे अभिव्यक्तिलाइ उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेग भनेपनि याे सुनियाेजित रहेकाे बताए ।

अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो भनेपनि याे उनकाे कुर्ची जाेगाउने राजनीतिक अस्त्र भएकाे उनकाे भनाइ छ ।

साेमबार बालुवाटारमा भएकाे एक कार्यक्रममा प्रधानमन्त्री अाेलीले रामकाे जन्मस्थल नेपालमै हाे भनेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय