scheduleबुधवार श्रावण २८ गते, २०७७

चेल्सीलाई ठुलो राहत, नर्विचविरुद्ध कठिन जित

काठमाडौँ, ३१ असार । गएराति भएको प्रिमियर लिगमा चेल्सीले नर्विच सिटीलाई १-० गोलले पराजित गरेको छ । चेल्सीलाई जित दिलाउन एकमात्र गोल ओलिभर जिरोर्डले गरे । शिर्ष चारको दौडमा रहेको चेल्सीलाई यो जितले ठुलो राहत दिएको छ ।

लिगको तेस्रो स्थानमा रहेको चेल्सीले ३६ खेलमा ६३ अंक जोड्न सफल भएको छ । त्यस्तै यस सिजन रेलिगेशनमा परेको नर्विच २१ अंकका साथ लिगको २० औँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय