scheduleबुधवार श्रावण २८ गते, २०७७

विश्वभर कोरोना भाइरस, एकैदिन थपिए २ लाख १६ हजारभन्दा बढी संक्रमित

काठमाडौँ, ३१ असार । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३४ लाख ५४ हजारभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख १६ हजारभन्दा बढीले बढेको हो ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा मात्रै ६५ हजारभन्दा बढी संक्रमित फेला परेका हुन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ८१ हजार ११८ पुगेको छ । ७८ लाख ८६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ५९ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय