scheduleबुधवार श्रावण २८ गते, २०७७

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका १५ जना संक्रमितले कोरोनालाई जिते

धरान, ३१ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको १५ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् ।

झापा, सुनसरी र खोटाङका १४ जना र महोत्तरीका एकजना कोरोना जितेर घर फर्किएका हुन् ।

प्रतिष्ठानमा भर्ना भएकामध्ये अहिलेसम्म २ सय ५४ बिरामी कोराना जितेर डिस्चार्ज भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय