scheduleमगलवार कार्तिक ११ गते, २०७७

रातो मच्छिन्द्रनाथको रथयात्रा १० साउनदेखि

काठमाडाैं, ८ साउन । रातो मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि सुरु हुने भएको छ । मच्छिन्द्रनाथलाई सोही दिन रथारोहण गरी जात्रा सुरु गरिने गुठी संस्थान ललितपुरले जनाएको छ ।
रथ निर्माण भइसके पनि साइत नजुर्दा जात्रा सुरु हुन सकेको थिएन । यस्तै सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण जात्रामा रोक लगाएको थियो ।
रथमा सुन लगाएका ढोका, ध्वजाहरू र रथ तान्ने काठ जडान गर्न बाँकी छ । गुठी संस्थानका अनुसार जात्रा सुरु भएपछि अन्य प्रक्रिया विगतमा जस्तै हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay