scheduleबिहिवार आश्विन १५ गते, २०७७

अमिताभको पछिल्लो रिपोर्ट कोरोना ‘नेगेटिभ’

मुम्बाई, ८ साउन ।  बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट कोरोना भाइरस नेगेटिभ आएको छ ।

१२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका उनको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनलाई आज साँझसम्म डिस्चार्ज गरिने बताइएको छ ।

उनीसँगै पारिवारका सदस्यहरु ऐश्वर्या राय र आराध्यामा पनि कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा राखि उपचार गराईरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय