scheduleसोमवार श्रावण १९ गते, २०७७

न्यायमूर्ति

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

राष्ट्रभक्तहरुले च्यापेको सुर्ती देख्नुभयो ?
देख्नै नपर्नेहरूको चर्को फुर्ती देख्नुभयो ?
दिउँसै रात पार्नेहरू छन् अघि लागेकाहरू-
न्यायकै गला रेट्ने न्यायमूर्ति देख्नुभयो ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय