scheduleसोमवार आश्विन १२ गते, २०७७

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, १३ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अर्को बैठकको टुंगो लागि नसकेको उनले  बताए।  दुई अध्यक्षबीचको परामर्शपछि अर्को बैठकको मिती तय हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय