scheduleशनिवार मंसिर २० गते, २०७७

सानेपामा रामचन्द्र पौडेल समूहको बैठक

काठमाडौं ।  सानेपामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ ।

पार्टी कार्यालयमा भएको उक्त बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुमा पदाधिकारी तथा सदस्य मनोनयन तीब्र बनाएपछि त्यसलाई कसरी रोक्ने भनेर छलफल गर्न  बैठक बसेको  एक नेताले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay