scheduleसोमवार श्रावण १९ गते, २०७७

साउदी अरेबियामा कोरोना : ३५ भन्दा बढी नेपालीको मृत्यु

साउदी अरेबिया, १५ साउन । कोरोना संक्रमणबाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु भएको छ । ४ हजारभन्दा बढी संक्रमित भएका छन् । साउदीमा केही दिन यता कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या बढ्दो छ।

दुतावासका अनुसार कोरोनाबाट २० दिनभित्र ५ जना नेपालीको मृत्यु भएको छ भने दुतावासका  २ जना  कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

साउदीमा हालसम्म २ लाख ७२ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ। २ हजार ८ सय  १६ जनाले ज्यान गुमाएका छन् ।  २ लाख

२ हजार १ सयभन्दा बढीको अवस्था गम्भीर छ भने २ लाख २८ हजार ५ सय ६९ जना संक्रमित निको भएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय