scheduleबुधवार मंसिर १७ गते, २०७७

प्रकाश सपुतले ल्याए ‘बदला बरिलै…’

काठमाडौं, १७ साउन । गायक प्रकाश सपुतले देवी घर्तीको स्वरमा नयाँ गीत ल्याएका छन् ।

आफैंले भिडियो निर्देशन गरेका उनको ‘बदला बरिलै…’ बोलको गीतमा समाजका  प्रतिष्ठित व्यक्तिहरुबाटै छोरीहरु बलाल्कृत भइरहेको घटनालाई चित्रित गर्ने प्रयास गरिएको छ । गीतमा छोरी भएरै जन्मिनु अभिशापै हो भने नजन्माइदिनु शृष्टिले भनिएको छ ।

अपराधीसँग समाजले अन्तत  बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको उक्त  भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay