scheduleमगलवार आश्विन ६ गते, २०७७

प्रतितोला ९९ हजार ६ सय पुग्यो सुनको मुल्य

काठमाडौं, १८ साउन । सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ । साताको पहिलो दिन आइतबार छापावाल  सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै,  तेजाबी सुनको भाउ ९६ हजार १ सय पुगेको छ भने चाँदी प्रतितोला १२ सय ३० पुगेको महासंघले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय