scheduleआइतवार आश्विन ४ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित

काठमाडाैं, १८ साउन । काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार थपिएका संक्रमितमध्ये २२ जना काठमाडौं, ८ जना ललितपुर र १ जना भक्तपुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन् भने १११ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय