scheduleशनिवार आश्विन १० गते, २०७७

सरकारको आग्रह- ६० वर्ष माथि र १२ वर्ष मुनिका घरबाहिर ननिस्कनु

काठमाडौं, १८ साउन । सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यी उमेर समूहका व्यक्ति संक्रमणको जोखिममा रहेको इंगित गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय