scheduleमगलवार आश्विन ६ गते, २०७७

लगातार बढेको सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ, १८ साउन । लगातार बढेको सुनचाँदीको मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार  प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन सोमबार पनि सोही मुल्य प्रति तोला ९९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । जुन मुल्य अहिलेसम्म कै उच्च मुल्य हो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य पनि स्थिर  प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय