scheduleशुक्रवार आश्विन ९ गते, २०७७

चट्टाने पहिरोमा झरना

रामपुर, १९ साउन । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्र पहिरोका लागि चर्चित छ । उक्त पहिरो हरेक वर्ष टाउको दुःखाईको विषय बन्छ ।

पहिरोका कारण धेरै जनधनको क्षति पनि भइसकेको छ । वर्षा लागेसँगै पानीको मुल फुटेपछि अहिले सडक माथि चट्टाने पहिरोबाट झरना झर्न थालेको छ ।

पहिरोको जोखिम त छँदैछ, जोखिमसँगै झरनाको सुन्दरताले यात्रुहरुलाई आकर्षित गर्ने गरेको छ । तस्बिर: सुशीला रेग्मी/रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय