scheduleबिहिवार आश्विन १५ गते, २०७७

सीमा र संस्कृति

बेलाको बोली (मुक्तक)

 

ऋषि बस्ताकोटी

हेर्दाहेर्दे जनैपुर्ने राखी भएको छ,

माैलिक हाम्रो परम्परा आँखी भएको छ,

सीमा मात्र होइन यहाँ, संस्कृति नि गयो-

हिसाब राख अब के-के बाँकी भएको छ ।

 

 

 

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय