scheduleबिहिवार आश्विन १५ गते, २०७७

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा.उप्रेती

काठमाडौं, २० साउन । स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई सरकारले सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषदले डा.उप्रेतीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

डा. उप्रेतीले आगामी चार वर्षका लागि बोर्डको अध्यक्षता गर्नेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय