scheduleआइतवार आश्विन ११ गते, २०७७

काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिए

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १३ र ललितपुरमा १ जनामा संक्रमण  पुष्टि भएको  मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय