scheduleबिहिवार आश्विन १५ गते, २०७७

काठमाडाैंमा भुकम्पको धक्का

काठमाडौं, २१ साउन । ललितपुरको बंगलामुखी आसपास केन्द्र बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टर स्केलको भूकम्पको धक्का महशुश गरिएको हो ।

यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको थियो ।

आज काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय