scheduleबिहिवार आश्विन ८ गते, २०७७

कोरोनाबाट काठमाडौंमा एकको मृत्यु, मृतकको संख्या ६३ पुग्यो

काठमाडौं, २१ फागुन । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

अस्पताल स्रोतका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मनमोहन अस्पतालबाट  १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय