scheduleआइतवार आश्विन ४ गते, २०७७

नेप्सेद्वारा सोल्टी होटल लिमिटेडको हकप्रद सेयर सूचीकृत

काठमाडौं, २२ साउन । नेपाल स्कट एक्सचेन्जले सोल्टी होटल लिमिटेड कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

कम्पनीको १ करोड ९ लाख ९० हजार ४३६ कित्ता हकप्रद सेयर सूचीकृत गरेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय