scheduleबिहिवार आश्विन ८ गते, २०७७

श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकियो

कर्णाली, २२ साउन । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ ।

जसअनुसार प्रतिकेजी श्रीखण्डको  तीन हजार, रक्तचन्दनको  दुई हजार, कपुरको दुई हजार ५००, तेजपत्ताको  एक हजार तथा लप्सी, टिमूर र बकाइनोको  ३००/३०० तोकिएको छ ।

रुद्राक्ष प्रतिगोटाको  २००, सर्पगन्धको ५०० तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको २५, उन्नत जातको चिली प्रतिगोटाको  १०० निर्धारण गरिएको जिप्रकाले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय