scheduleबिहिवार आश्विन ८ गते, २०७७

काठमाडौंमा कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं, २२ साउन । काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

चाबहिलस्थित ओम अस्पातलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ।

पाँच दिनअघि ओम अस्पताल भर्ना भएकी उनको थप विवरण खुल्न बाँकी छ। उनमा दम, रक्तचापको समेत समस्या रहेको अस्पतालले बताएको छ ।

बुधबारमात्र काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् एक जना वृद्धाको कोरोनाकै कारण मृत्यु भएको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय