scheduleआइतवार आश्विन ११ गते, २०७७

पाटन अस्पतालमा थप एक संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए ।

साउन १७ गते स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएका उनमा मधुमेह र उच्च रक्तचापको समेत समस्या भएको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय