scheduleआइतवार आश्विन ११ गते, २०७७

यी हुन् सक्रिय संक्रमित शुन्य रहेका ६ जिल्लाहरु

काठमाडाैं, २३ साउन । नेपालका ६ जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।  यी जिल्लाका कोरोना संक्रमितहरु अहिले सबै निको भएर डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।

महोत्तरी, पर्सा, रौतहट, काठमाडाैंमा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय