scheduleबिहिवार आश्विन १५ गते, २०७७

सुदूरपश्चिम प्रदेश : सक्रिय संक्रमित ८ सय १३

कैलाली, २४ फागुन । सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ८ सय १३ पुगेको  छ ।

शुक्रवार गरिएको परिक्षणमा सेतीप्रादेशिक अस्पतालमा १७ र रास्ट्रिय जन–स्वास्थ्य प्रयोगशालामा २ जनामा संक्रमित भएसंगै सक्रिय संक्रमितको संख्या ८ सय १३ पुगेको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सक्रिय संक्रमितहरु अछामका १०८,बैतडीका, १६, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १९,डडेल्धुराका १३, डोटीका १६२, कैलालीका २३०, कंचनपुरका ६६ जना रहेका छन् ।

हालसम्म निको हुनेको संख्या ३ हजार ९३८ रहेको छ भने मृत्यु हुनेको संख्या ९ रहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय