scheduleआइतवार आश्विन ४ गते, २०७७

खुल्यो नरायणगढ–मुग्लिन सडक

तस्बिर सौजन्यः दानबहादुर गुरुङ

काठमाडाैं, २४ साउन ।  पहिरोका कारण अवरुद्ध  भएको नरायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

अहिले पहिरो हटाएपछि सडक संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय