scheduleशनिवार आश्विन १० गते, २०७७

लगातार बढेको सुनको मुल्य घट्यो

काठमाडाैं, २५ साउन ।  लगातार बढेको सुनको मुल्य  आइतबार  घटेको छ । आइतबार  तोलामा ९ सय रुपैयाँ घटेको सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ६ सय  पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला  १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार  चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा आज सुनको मुल्य १८ डलरले  घटेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय