scheduleबिहिवार आश्विन ८ गते, २०७७

पर्साका थप ७१ जनामा कोरोना संक्रमण

पर्सा, २५ साउन । पर्साका थप ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालमा गरिएकाे परीक्षणमा पर्साका थप ७१, बाराका तीन र सर्लाहीका एक गरी ७५ जनामा सङ्क्रमण पुष्टि भएकाे अस्पतालले जनाएको ।

१२ देखि ६८ वर्ष उमेर समुहमा रहेका उनिहरु ६० जना पुरुष र १५ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय